मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको परोहामा चट्याङलागेर जमसैदको मृत्यु

शेयर००

रौतहटमा शनिबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रौतहटमा अचानक मौसम परिर्वतन भई हावाहुरी संगै आएको चट्याङले लागेर जिल्लाको दक्षिणी र पश्चिमी भेगमा रहेको परोहा नगरपालिकाको वडा नम्बर २ जिगडवा वेलबिछुवामा शनिबार घरको आगनका बसिरहेको अबस्थामा अचानक चट्याङ लाग्दा बर्ष ३५ का शेष जमसैद घाइते हुनु भएको थियो । स्थानियले घाइते जमसैदलाई रौतहटको सुकदेव चोकमा रहेको शिवदर्शन हस्पितलमा उपचाररत रहदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सिद्धिविक्रम साहले बताउनु भयो । 
 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।