मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटको परोहामा ५१ जाना छात्रालाई साइकल वितरण

शेयर००

रबिन्द्र प्रजापति, माघ १६ गते रौतहट ।
रौतहटको परोहा नगरपालिकामा आज कक्षा १० का ५१ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ
जिल्लाको परोहा नगरपालिका वडा नं. ६ लौकाहामा रहेको श्री अनोती लाल माध्यमिक विधालयमा अध्य्यनरत कक्षा १० का छात्राहरुलाई साइकल वितरण गरेका छन । नगरपालिकाले कक्षा १० मा अध्य्यनरत ५१ जना छात्रा साइकल वितरण गरिएको हो । विद्यालय आउन जान सहज र सजिलो होस भन्ने उदेश्यका साथ परोहा नगरपालिकाले साइकल वितरण गरेको छ। उक्त साईकल वितरण कार्यक्रम को प्रमुख अतिथि परोहा नगरपालिका को नगर प्रमुख शेख वकिल र विद्यालयका सम्पुर्ण शिक्षकहरू र विद्यालय समिति का सदस्य हरु को उपस्थितिमा साईकल वितरण कार्यक्रम सम्पन्न भएको छ

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।