मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटको मिठुवामा बेवारिसे अबस्थामा एक महिला फेल

शेयर००

सरिता कुशवाहा । रौतहट जेष्ठ ३१ गते ।

रौतहटको माधवनारायण नगरपालिकाको वडा नम्बर ५ मिठुवाका सिरपाती देवीलाई निर्घात कुटपिट गरि बेवारिसे अबस्थामा फालेको अबस्थामा महिला फेला परेको स्थानियले बताएका छन ।

निज सिरपाती देवीलाई मार्ने उद्देश्यका साथ निर्घाट कुटपिट गरि फालेको अबस्थामा स्थानिय देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाइते महिलाको अहिले रौतहटको चन्द्रनिगाहपुरस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।

महिलाको शरिर र टाउकोमा गहिरो चोट लागेको छ । घटनाको सम्बन्धमा स्थानिय एक ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाइएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि द्धारिका घिमिरेले बताउनु भयो । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।