मुख्य सामग्रीमा जानुहोस्
१४ मंसिर २०८३, सोमबार
१४ मंसिर २०८३, सोमबार

रौतहटको राजपुर नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु

शेयर००

रौतहटमा शनिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिकाको वडा नम्बर ३ डमार टोलका १४ बर्षिय रिजमान महम्द तेलीको शनिबार करेन्ट लागेर मृत्यु भएको हो ।

शनिबार दिउँसो तेलीले मोटर चलाएर साइकल धोएका थिए । सोही क्रममा अचानक करेन्ट लागेर तेलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुरका ईन्र्चा सुरेश गुप्ताले बताउनु भयो । मृतक तेलीको शव जिल्ला अस्पताल गौरमा पोष्टमार्टका लगिएको प्रहरीले जनाएको छ । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।

सम्बन्धित समाचार

लोकप्रिय

ट्रेन्डिङ