मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको वनमा चोरी सिकार तिब्र

शेयर००

बौद्धिमाई न्यूज डेस्क, माघ १३ गते रौतहट ।
रौतहटको वनमा चोरी सिकार तिब्र भएको छ । सिकारीले गोली हानेर घाईते बनाएको एउटा घोडगधालाई उपचारका लागि पर्सा राष्ट्रिय निकुञ्जमा पठाइएको छ । रौतहटको वनमा दैनिक हुलका हुल सिकारी बन्दु र जाल लिएर जाने गरेकाछन् । वन कर्मचारीले नियमित गस्ति नगरेका कारण सिकारीले बन्यजन्तु मार्ने क्रम बढेको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।