मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटबाट सालको गोलियासहित २ वटा साइकल बरामद

शेयर००

रबिन्द्र प्रजापति, पुस ०७ गते रौतहट । 

रौतहटबाट २ थान सालको गोलियासहित २ वटा साइकल बरामद भएको छ।

मङ्गलबार राती करिब ९ बजेको समयमा नाया बस्ती गाँउबाट सो काठ बरामद गरेको हो।

रङ्ग्पुर साझेदारी बन तथा बनबहुवरी प्रहरी चौकी बाट खटेको संयुक्त टोलीले २ थान साल को गोलिया साइकलमा लोड सहित फेला परेको बनका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिएका छन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।