मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटबाट हतियार बरामद

शेयर००

बौधिमाई-
भदौ १३ गते रौतहट ।
रौतहटबाट विभिन्न हतियार बरामद भएको छ ।
जिल्लाको गढीमाई नगरपालिका–९ बस्ने रामप्रसाद राय यादवको गोठबाट एकथान एकनाले लामो घरेलु हतियार र एकथान कटुवा पेस्तोल प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त गोठमा बेवारिसे अवस्थामा उक्त हतियारहरू फेलापरेको थियो । प्रहरीचौकी बरियारपुरबाट खटिएको टोलीले हतियारहरू बरामद गरेको जनाइएको छ । सभार नेपाल पोस्ट डेली

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।