मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटमा आमा छोरीको हत्या, पतिसहित घरपरिवार फरार

शेयर००

असार १६ गते ।

रौतहटमा आमा छोरीको हत्या भएको छ । मौलापुर नगरपालिका ४ बौधा पतौराका २४ वर्षीया कविता देवी साह र छोरी करिब दुई वर्षीया रोही कुमारी साहको गए राति हत्या भएको हो ।

छोरीको शव घरको पंखामा झुण्डेको अवस्थामा आज बिहान भेटिएको छ । कविता देवीको शव आगनमा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

Sponsored

घटना पश्चात कविताकी पति विरेन्द्र कुमार साहसहित घरपरिवार फरार भएका छन् । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेका छन् ।
माइत पक्षले छोरी र नातिनाको हत्या भएको दावी गरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।