मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटमा एक बालिकाको पानीमा डुबेर मृत्यु

शेयर००

रबिन्द्र प्रजापति, माघ २१ गते रौतहट ।
रौतहटमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको कटहरिया नगपालिका वडा नं.४ बस्ने दिनेश दासको दुई बर्षिया छोरी दिव्या कुमारी दासको पानीमा डुबेर मृत्यु भएको परिवारीक श्रोतले जानकारी दिनु भयो ।
दासको आफनै घर भित्र रहेको हैण्ड पाईप कलको पानी जम्मा गर्नको लागि खनिएको खाल्डोमा डुबेर ती बालिकाकी मृत्यु भएको हो । घरका सदस्यहरु घरमा नभएका बेला खेल्लने क्रममा खनिएको खाल्डोमा परेर डुबदा मृत्यु भएको पिडित परिवारले जनाएको छ । मृत्क बालिकाको घटनाबारे ईलाका प्रहरी कार्यलय कटहरियाका टोलीले थप अनुसनधान गरिरहेको इलाका प्रहरी कार्यलय कटहरियाका सई सुरेश गुप्ताले जानकारी दिनु भयो । (फाइल फोटो)

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।