मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटमा गए राती मोटरसाइकलको ठक्कर बाट एक जनाको मृत्यू

शेयर००

रबिन्द्र प्रजापति, फागुन ०७ गते रौतहट ।
रौतहटको चन्द्रपुर न.पा. ८ स्थित गौर – चन्द्रपुर सडकको बैजनाथपुरमा गए राती मोटरसाइकलको ठक्कर बाट एक जनाको मृत्यू भएको छ ।
गए राति साढे १ बजे मोटरसाइकलको ठक्कर बाट पैदल यात्रुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । मृतक युबकको सनाखत भएको छैन । मोटरसाइकल चालक पनि घाइते रहेको र मृतक को सनाखतको लागि प्रयास भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।