मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटमा घर भत्कदा एक जना महिलाको मृत्यु

शेयर००

रबिन्द्र प्रजापति, माघ २१ गते रौतहट ।
बिहीबार रातिदेखि चलेको हावाहुरीले रौतहटमा घर भत्कदा एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लको बौधीमाई नगरपालिका वडा नंं. १ अजगैबी वस्ने राम मंगल राय यादवको श्रीमति वर्ष ४५ की फुलमतिया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ खपडाले छाएको घरमा वसिरहेको अवस्थामा पानी र हावाहुरीले घर भत्कदा उनको ज्यान गएको हो । ईटा, खपडा र काठले च्यापिएर घाईते भई उपचारको लागि मौलापुर तर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।