मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटमा नामथर वतन नखुलेको पुरुषको शव फेला

शेयर००

रबिन्द्र प्रजापति, चैत २७ गते रौतहट ।
रौतहटमा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको गौर नगरपालिका वडा नं. १ क्रान्ति गेत स्थित रहेको प्रतिक्षालयमा हाल नामथर वतन नखुलेको ब्यक्ति आईतबार विहान करिब ११:३० बजेको समयमा अं. ६०/६५ वर्षय पुरुष मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
मृतकलाई चिन्न हुने महानुभावहरु जिल्ला प्रहरी कार्यालय रौतहटको हर्ट लाईन १०० र मोबाईल नम्बर ९८५५०४०९९९ मा सम्पर्क गरी जनकारी गराउन अनुरोध समेत गरेका छन ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।