मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटमा मोटरसाइकल चोरी गर्ने क्रममा एक जना प्रहरीको नियन्त्रणमा

शेयर००

रबिन्द्र प्रजापति, बैशाख २ गते रौतहट ।
रौतहटमा मोटरसाइकल चोरी गर्ने क्रममा एक जना पक्राउ परेका छन ।
नयाँ बर्षको दिन जिल्लाको चन्द्रनिगाहपुरको ओल्ड हाउस क्याफे अगाडी पार्किङ गरी राखेको मोटर साईकल चोरी गर्ने क्रममा गुजरा नगरपालिकाको चोचा मैरा घर भएका राहुल चौधरीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवालले जानकारी दिए ।
उनलाई नयाँ बर्षको दिन चौधरीको साथबाट मोटरसाईकल चोरीमा प्रयोग हुने औजार समेत बरामद भएको डिएसपी जयसवालले जनाएको छ
पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको डिएसपी जयसवालले जानकारी दिनु भयो

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।