मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटमा शखास्पद बस्तु फेला

शेयर००

रबिन्द्र प्रजापति, फागुन २८ गते रौतहट ।
रौतहटमा आज शनिबार बिहान शखास्पद बस्तु फेला परेको छ
जिल्लाकोे चपुर गौर सडक खण्डमा पर्ने मोथियाही पुलनजिक शखास्पद बस्तु फेला परेको छ। आन बिहान एउटा बोरा बेवारिसे आवस्था मा मुख्य बाटो मा देखा परे पछि यति बेला खैला बैला मच्चिएको छ। सुरक्षा कर्मी टोलि भने स्थलमा पुगिसकेको छ। सो बाटोमा आवत जावत गर्न सुरक्षाकर्मी ले रोकेको छ।थप बिवरण आउन बाकी

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।