मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटमा शौच गर्न गएकी एक महिला बलात्कृत

शेयर००

रबिन्द्र प्रजापति, चैत ०८ गते रौतहट ।
रौतहटमा शौच गर्न गएकी एक महिला बलात्कृत भएकी छन् ।
जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नं. २ सितलपुरमा सोमबार राति घर नजिकै खेतमा शौच गर्न गएकी महिला बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले रातको अँध्यारोमा खेतमा शौच गर्न गएको मौका पारी जबरजस्ती करणी गरेको आरोप लागेका सोही स्थानका २१ वर्षीया रुपलाल पटेललाई प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
स्वास्थ परिक्षणको लागि पीडित महिलालाई जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाले जनाएको छ ।  

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।