मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहट प्रहरिले बिहिवार करिव तिन लाख मुल्य बराबरको अवैध समान गौर भन्सारमा बुझायो

शेयर००
  • क्षितिज बिश्वकर्मा

रौतहट प्रहरिले बिहिवार करिव तिन लाख मुल्य बराबरको भन्सार छलिका समान गौर भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला मातहतका बिभिन्न प्रहरि ईकाइहरुबाट खटिएको प्रहरि टोलीले बिभिन्न मितीमा भारतबाट भन्सार छली चोरि पैठारि गर्दै गरेका समानहरु बरामद गरि भन्सारमा बुझाएको हो ।

दुई लाख नब्बे हजार चार सय तीस रुपैँया बराबरको गाडीको फिल्टर, खानेतेल, वेवी सुट, लेडिज, बच्चाको फ्रक, कुर्ता सुरुवाल, साडी, सोनाटा कम्पनीको घडी, घडी सर्फ, ठुलो जिन्स पाईन्ट, पेटीकोटको थान कपडा, ट्राउजर, चुरोट, राजनिवास, डटपेन, मोबाईल चार्जर, चिनी, लगायतका अन्य मालबस्तुहरु वेवारिसे अवस्थामा फेला पारी भन्सार दाखिला गरेको प्रहरिले जनाएको छ ।

रौतहट प्रहरिको सक्रिएतामा पछिल्लो समय अवैध सरसमान तथा मालबस्तु बरामद हुने क्रम बढ्दो छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।