मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहट प्रहरीद्धारा निषेधाज्ञा उल्लंघन गर्ने ९३ सवारी साध कारवाही

शेयर००

मेनुका दास । रौतहट बैशाख २६ गते ।

रौतहटमा निषेधाज्ञाको उल्ंलघन गर्ने ९३ ओटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिइएको छ । निषेधाज्ञा अवधिमा निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यायल रौतहटले जनाएको छ ।

शनिबार जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी गस्ति टोलीले निषेधाज्ञा उल्लघंन गर्ने दर्जनौं सवारीलाई नियन्त्रणमा लिएको जनाएको छ । निषेधाज्ञाको पहिलो दिन शनिबार मोटरसाईकल ८६ वटा, पिकअप २ वटा, सुमो ३ वटा र वस २ वटा गरी ९३ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।