मुख्य सामग्रीमा जानुहोस्
१४ मंसिर २०८३, सोमबार
१४ मंसिर २०८३, सोमबार

रौतहट सहित तराई मधेश आज होली पर्व मनाइँदै

शेयर००

रबिन्द्र प्रजापति, चैत ४ गते रौतहट ।
रौतहट सहित तराई मधेश क्षेत्रमा आज शुक्रबार हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ।
बिहीबार हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइएको थियो । भने आज तराई मधेशमा मनाइँदै छ।
आज तराई मधेशमा विशेष रुपमले रंगहरूको पर्व होली मनाइँदै छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको छ।
होली पर्वको अवसरमा सरकारले आज मधेश तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।

सम्बन्धित समाचार

लोकप्रिय

ट्रेन्डिङ