मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

लागुऔषध गाँजा सहित सर्लाहीबाट एक युवक पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, पुस १६ गते रौतहट ।

सर्लाहीबाट प्रहरीले एक युवकलाई लागुऔषध गाँजा सहित पक्राउ गरेको छ ।

सर्लाहीको ईश्वरपुर–१२ बाँके चौक स्थित प्रहरी टोलीले चेकिङ गर्ने क्रममा पैदल यात्री महोत्तरीका सुन्दरपुर–२ का २२ वर्षीय पप्पु रामलाई चेक जाँच गर्दा उनको ज्याकेट

भित्रबाट ५ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।