मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

वडा दशैंको शुभ अवसरमा कटहरिया म्युजिकल एफ.एमका प्रबन्ध निर्देशक श्रेष्ठद्धारा शुभकामना प्रदान

शेयर००

रबिन्द्र प्रजापति, असोज १० गते रौतहट ।
वडा दशैंको शुभ अवसरमा रमाईलो रौतहट मिडिया हाउसद्वारा सञ्चालीत कटहरिया म्युजिकल एफ.एम.९७.४ मेगाहर्जका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठले आजबाट सुरु भएको बिजयादशमिको शुभकामना प्रदान गर्नुभएको छ ।
सम्पूर्ण रेडिवो सोत्रा , व्यपारि , विज्ञापन दाता , जनप्रतिनिधी ब्यापारि, बुद्धिजिवि, शिक्षक, बिद्यार्थी, नगरवासि, बिभिन्न राजनितिक दलका प्रतिनिधि तथा देश र बिदेशमा बस्ने सम्पुर्ण नेपालीहरुलाई सुख शान्ति समृद्धि एवं सु स्वास्थ्य दिर्घायुको कामना सहित हार्दिक मंगलमय शुभकामना दिनुभएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।