मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

विश्वासको मत पाएपछि मोदीले दिए देउवालाई बधाई

शेयर००

twitter sharing button
email sharing button
sharethis sharing button

काठमाण्डौं, ३ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शेरबहादुर देउवालाई बधाई दिएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले देउवालाई बधाई दिँदै कार्यसफलताको कामना गरेका छन् । 

देउवाले संसद्बाट विश्वासको मत पाएपछि मोदीले बधाई दिएका हुन् ।
मोदीले देउवाको पालामा दुई देशका नागरिबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । उनले सबै क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको पनि उल्लेख गरेका छन् ।

देउवाले आइतबार नै संसद्बाट १६५ मतसहित विश्वासकाे मत पाएका हुन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।