मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

वीरगन्जको ठाकुर  राम बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ इकाई अध्यक्षमा राहुल दास चयन

शेयर००

वीरगन्ज,०१ फाल्गुन । ठाकुर राम बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ ने वि संघ इकाई अध्यक्षमा राहुल दास चयन भएका छन् ।

विद्यार्थी भेलाबाट ईकाईको अध्यक्षमा दासलाई चयन गरिएको संघका केन्द्रीय सदस्य ई मनु राज तिवारीले जानकारी दिए ।

लामो समय देखि रिक्त रहेको उक्त पदमा संघको विधान २०२७ को सातौँ संसोधन २०७५ एंम केन्द्रीय कार्य समितिको निर्देशन अनुसार दासलाई चयन गरिएको तिवारीले बताए ।

नेविसंघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि विकेश पटेलको उपस्थितिमा दासलाई अध्यक्षमा चयन गरीएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।