मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सप्तरीबाट ७८ किलो गाँजा सशस्त्र प्रहरीद्धारा बरामद

शेयर००

रबिन्द्र प्रजापति, चैत १२ गते रौतहट ।
सप्तरीबाट ७८ किलो गाँजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बलको ६ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काको टोलीले शनिबार बिहान कोसी ब्यारेजनजिकबाट ७८ किलो गाँजा बरामद गरेको हो । प्लास्टिकको प्याकेट मा १/१ किलो गाँजा प्याक गरेर प्लास्टिकले बेरेर बोरामा राखिएको अवस्थामा भेटिएको खड्काले जानकारी दिए । गोप्य सूचनाका आधारमा गएको टोलीले नहरछेउको झाडीमा लुकाइराखिएको अवस्थामा गाँजा बरामद गरेको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।