मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सर्लाहीको सीमा नाका भएर भारत जान लागेका चारजना नेपाली महिला शसस्त्र प्रहरीको नियन्त्रणमा

शेयर००

रबिन्द्र प्रजापति, चैत ३० गते रौतहट ।
सर्लाहीको सीमा नाका भएर भारत जान लागेका चारजना नेपाली महिलालाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारत जान लागेका महिलाहरुलाई सोधपुछ गर्दा शंकास्पद जवाफ दिएपछि बिओपी त्रिभुननगरले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई थप सोधपुछ तथा परामर्शका लागि माइती नेपाल सर्लाहीका ईन्चार्ज अमित यादवलाई जिम्मा लगाइएको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआईजी गणेश ठाडा मगरले जनाकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।