मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

सर्लाहीबाट प्रतिबन्धी लागूऔषध सहित एक जना पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, रौतहट । भदौ १४ गते ।
सर्लाहीबाट प्रतिबन्धी लागूऔषध सहित एक जना पक्राउ परेका छन ।
सोमबार राती सर्लाहीको कबिलासी नगरपालिका वडा नं. ७ गैर स्थित रहेको सश्स्त्रको चेकपोवाईन्ट टोलीले शंखाको आधारमा लालबन्दी नगरपालिका ४ बस्ने १८ वर्षीय अनिष कुशुवारलाई चेकजाच गर्दा नाईट्रोभेट १० ट्याब्लेट ३०० पिस फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस सम्बन्धमा थप अनुसधान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।