मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान र श्रीमती पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, माघ ०९ गते रौतहट ।
सर्लाहीबाट श्रीमान र श्रीमती लागुऔषध गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले पाँच किलो गाँजा सहित दुवै जनालाई पक्राउ गरिएको छ सर्लाहीको हरिवन नगरपापालिका वडा नं. ८ पुरानो बजारस्थित भित्री सडकखण्डमा बा६८प ४९७२ नम्बरको मोटरसाइकल सवार बागमती नगरपालिका वडा नं. १२ का ३८ वर्षीय रुद्रबहादुर अधिकारी र उनका श्रीमती ३० वर्षीय ऋचा अधिकारी पक्राउ परेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
पक्राउ गरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।