मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सर्लाहीमा बस दुर्घटना हुँदा दुई दर्जन यात्रु घाइते

शेयर००

सर्लाही २८ गते चैत ।
सर्लाहीमा बस दुर्घटना हुँदा दुई दर्जन यात्रु घाइते भएका छन्
जिल्लाको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टीदा चालक सहित २४ जना यात्रु घाइते भएका हुन् ।
दुर्घटनामा परेर घाइते भएकामध्ये ५३ बर्षीया कमला श्रेष्ठ राइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जनकपुरधाम स्थित रामा मेमोरियल अस्पतालमा उनको उपचार भइरहेको छ ।
मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो । बसमा पारिश्रमिक सहकारी संस्था का कर्मचारीहरु रहेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।