मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सर्लाही प्रहरिले पेस्तोलसहित २ जना पक्राउ

शेयर००

 सर्लाहीको नयाँ रोडबाट बरहथवातर्फ जादै गरेको बिआर ३० जे–३०८० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा पेस्तोल र सो पेस्तोलमा प्रयोग हुने ३ राउन्ड गोली सहित सर्लाही प्रहरीलेपेस्तोल र गोलीसहित मंगलबार दुई जनालाई पक्राउ गरेको सर्लाही प्रहरीका प्रबक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।

सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर ६ स्थित प्रहरी बिट नजिकबाट बागमती नगरपालिकाको वडा नम्बर ८ बस्ने अरुण लामा र अगबर अन्सारीलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । मोटरसाईकलको लेगार्डमा रहेको हरियो रंगको कपडाको झोलाबाट पेस्तोल र गोली बरामद भएको बुढाथोकीले बताउनु भयो । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।