मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सवारी दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

शेयर००

रौतहट ,चैत्र १६ गते

रौतहटमा मोटरसाईकल दुर्घटनामा परि एक जना प्रहरी जवानको ज्यान गएको छ ।

ज्यान जानेमा सर्लाहीको धनकौल वैरिया घर भई हाल दुर्गा भगवतीको स्थित बडहर्वामा प्रहरी चौकीमा कार्यरत रहेका ३३ वर्षीय रामनिवास यादव छन् ।

सोमबबार राति सवा ८ बजेको समयमा गढीमाई नगरपालिकाको धरमपुर स्थित वागमती नदीको पुलमा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारीले घटना विषयका थप अनुसन्धान भइरहेको बताए ।

मृतक प्रहरी जवाको शव शव पोस्टमार्टमको लागि गौर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।