मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सशस्त्र प्रहरीले लागुऔषध सहित रौतहट बाट एक जना पक्राउ

शेयर००
arest

सशस्त्र प्रहरीले लागुऔषध सहित एक जनालाई रौतहट बाट पक्राउ गरेको छ ।पक्राऊ पर्नेमा गरुडा न पा ११ बस्ने बर्ष २८ को महोमद फर्मान छन्।
बोर्डर आउट पोष्ट गौरबाट खटिएको टोलिले महादेवपट्टिमा चेकजाँच गर्ने क्रममा १० ग्राम गाजा तथा १५ थान विनसिरेक्स सहित फर्मान लाइ पक्राउ गरिएको सशस्त्र प्रहरीले बताएको छ।
पक्राउ परेका फर्मानलाइ आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाएको बिओपी गौरले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।