मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सशस्त्र प्रहरी परिवार महिला संघले रौतहटका बिपन्न परिवारलाई दियो न्यानो कपडा

शेयर००

रौतहटको चन्द्रपुरमा बिहिवार सशस्त्र प्रहरी परिवार महिला संघले बिपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

चन्द्रपुर १ स्थित जुडिबेलाका दलित, बिपन्न परिवारलाई संघले कम्बल, झुल, सल लगाएतको न्यानो कपडा वितरण गरेको हो । २ सय २३ परिवारलाई संघकी अध्यक्ष सरिता कँडेल खनालको उपस्थितीमा न्यानो बितरण गरिएको हो ।

तराईमा दलित तथा बिपन्न परिवारलाई जाडो र शितलहरले अत्यधिक प्रभावित पार्ने गरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।