मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

साउनको प्रथम सोमवार कै दिन भोले बाबा को प्रसाद सशस्त्र प्रहरीको नियन्त्रणमा

शेयर००

रबिन्द्र प्रजापति, साउन २ गते रौतहट । रौतहटबाट शसस्त्र प्रहरीले लागुऔषध गाजा सहित भारतिय नम्बर स्कोरपियो नियन्त्रणमा लिएको छ । आईतवार राति जिल्लाको राजपुर नगरपालिका ६ कुडिया स्थित सुरक्षा बेंस फतुवाबाट गएको सशस्त्र प्रहरीका निरीक्षक विजय श्रेष्ठको टोलीले बिषेश सुचनाको अधारमा डि एल ૪सि एनबि ६२२९ भारतीय नम्बर प्लेटको स्कार्पियोबाट १३ पोका १ सय ९२ किलो ૪०० ग्राम गाजा सहित स्कार्पियो पक्राउ गरिएको हो । गाजा कारोबारी र सवारी साधन बारे थप अनुसन्धानको लागि हजमिनिया दरवार पठाएको सशस्त्र प्रहरीका निरीक्षक विजय श्रेष्ठले बताउनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।