मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सिम्रौनगढबाट अबैध रकम सहित एक जना भारतिय पक्राउ

शेयर००

सागर संगम ठाकुर रौतहट । पुस १९ गते

बारा जिल्लाबाट सशस्त्र प्रहरीले अबैध रकम सहित एक जनालाई पक्राउ गरेको छन ।
पक्राउ पर्नेमा जिल्ला मोतिहारी थना अगरवा ३ बस्ने अन्दाजी बर्ष १५ का बिकी कुमार दास रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सिम्रौनगढबाट सिमामा खटिएका सशस्त्र प्रहरीका टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. ६ छोटी भन्सार सिमाबाट भारतिय नम्बर पलेटका मोटरसाइकल सहित दास पक्राउ परकेका हुन ।
मोटसाईकलको औजारहरु राखने बक्समा लुकाई छिपाई नेपाल तर्फ आउदै गरेका दासको मोटसाईकलबाट अबैध हुण्डी रकम नेपाली आठ लाख रुपैया सहित नेपाल प्रबेस गर्न खोज्दा संका लागेपछि भारतिय नागरिक अगरवा निवासी दासलाई पक्राउ परेको सशस्त्र प्रहरीले बताए । अबैध रकम सहित पक्राउ परेका दासलाई नेपाल प्रहरीलाई जिम्मा लगाईएको सशस्त्र प्रहरीका टोलीले जनाकारी दिनु भयो ।
अबैध हुण्डीका रकम सहित पक्राउ परेका दासकोे बिषयमा थप अनुसन्धान भईरहेको ईलका प्रहरी कार्यलय सिम्रौनगढले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।