मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सिरहाबाट म्याग्जिन नभएको एक थान पेस्तोलसहित एक युवक पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, माघ २ गते रौतहट ।

सिरहाबाट १ थान म्याग्जिन नभएको पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् ।
सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ डोहटिया टोलका २७ वर्षीय पंकजकुमार महतो रहेको सिरहा प्रहरीले जनाएका छन् ।
महतोलाई म्याग्जिन नभएको पेस्तोलसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ
आफ्नै घरमा हातहतियार लुकाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले पेस्तोलसहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।