मुख्य सामग्रीमा जानुहोस्
१४ मंसिर २०८३, सोमबार
१४ मंसिर २०८३, सोमबार

स्रोत नखुलेको रकम सहित सप्तरीबाट दुईजना पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, माघ ०७ गते रौतहट ।
स्रोत नखुलेको रकम सहित सप्तरीबाट दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय राजेश कुमार चौधरी र शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का २४ वर्षीय दिलिप कुमार मण्डल रहेको जिल्ल प्रहरी कार्यालय सप्तरीले जनाएको छ
दुबैजनाको साथबाट ९ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्樂威壯 यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए
राजविराज–५ स्थित प्रदेश नं. २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा स्रोत नखुलेको रकम सहित दुवैजनालाई पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक काफ्लेले जनाएको छ ।
रकम र मोटरसाइकलसहित दुवैजनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको काफ्लेले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।

सम्बन्धित समाचार

लोकप्रिय

ट्रेन्डिङ