मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

हिन्दुहरुको महान पर्व दशै शुरु, कटहरिया नगरपालिकाका मेयर र उपमेयरद्धारा शुभकामना ब्यक्त

शेयर००

रबिन्द्र प्रजापति, असोज १० गते रौतहट ।
हिन्दुहरुको महान पर्व दशैको पहिलो दिन आज घटस्थापना हुँदै छ ।
१० दिनसम्म मनाइने दशैको अव सरमा कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले ब्यक्त गर्नु भएको छ ।
सम्पुर्ण नेपाली जनता जनप्रतिनिधी मतदाता, ब्यापारि, बुद्धिजिवि, शिक्षक, बिद्यार्थी, कटहरिया नगरपालिकाका सम्पुर्ण नगरवासि, बिभिन्न राजनितिक दलका प्रतिनिधि तथा देश र बिदेशमा बस्ने सम्पुर्ण नेपालीहरुलाई सुख शान्ति समृद्धि एवं सु स्वास्थ्य दिर्घायुको कामना सहित हार्दिक मंगलमय शुभकामना दिनुभएको हो ।
उहाँले सबै नेपालीको प्रगती तथा सु स्वास्थ्यको कामना गर्दै हाल देशमा देखिएको बिभिन्न खाले परिस्थिती सँग जुध्न सक्ने शक्ति प्राप्त होस भन्दै कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल र रिता देवी यादवले शुभकामना ब्यक्त गर्नुभएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।