मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

१ क्विन्टल ६० किलो गाँजा महोत्तरीबाट बरामद

शेयर००

रबिन्द्र प्रजापति, माघ १४ गते रौतहट ।
सशस्त्र प्रहरीले महोत्तरीबाट १ क्विन्टल ६० किलो प्रतिबन्धित लागुपदार्थ गाँजा परालमा लुकाइराखेको अवस्थामा फेला परेको छ १० किलोका दरले प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा १ क्विन्टल ६० किलो गाँजा महोत्तरी गउँपालिका ४ रानीवडास्थित गणेश चौधरीको कुखुरा फार्मनजिक परालको थुप्रोमा लुकाइराखेको १६ पोका गाँजा सशस्त्र प्रहरीले बरामद गरिएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए।
विशेष सूचनाका आधारमा छिन्नमस्ता बाहिनी र जलेश्वर बेस क्याम्पबाट खटेको संयुक्त टोलिले बिहीबार राति गाँजा बरामद गरिएको गरेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।