मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

Baudhi Mai Khabar

प्रदेश

भन्सार छली ल्याइएको ८० हजारको कपडा बरामद, ९५ हजारको भारतीय अखाद्य पेय पदार्थ नष्ट

रौतहट, ८ कात्तिक । रौतहटको मुख्य नाका गौर आसपासका क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्रर्याउँदै गरिएको कपडाको एउटा पोका सशस्त्र प्रहरीले बरामद गरेको…

प्रदेश

हनुमान मन्दिरबाट चाँदीका गरगहना, दानपेटिका चोरी गरेको आरोपमा दुई जना नाबालक मलंगवामा पक्राउ

                         एआईको सहयोगमा तयार पारिएका साँकेतिक तस्वीर सर्लाही, ८ कात्तिक । सर्लाहीको मलंगवा…

प्रदेश

रौतहट–२ मा एमालेको पार्टी जागरण अभियान तथा शुभकामना आदानप्रदान

रौतहट, ८ कार्तिक । नेकपा एमाले रौतहट क्षेत्र नम्बर–२ मा पार्टी जागरण अभियान तथा महान् पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हालै सम्पन्न भएको छ…

प्रदेश

धनुषाको मिथिला बिहारी नगरपालिकामा श्रीमान–श्रीमती मृत अवस्थामा फेला

धनुषा, ८ कार्तिक । धनुषाको मिथिला बिहारी नगरपालिकामा श्रीमान–श्रीमती मृत अवस्थामा फेला परेको घटनाले सनसनी मचाएका छन् । मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर स्थित माइतीघरमा…

प्रदेश

रौतहटमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ११ ट्र्याक्टर प्रहरी नियन्त्रणमा, ६२ हजार ५०० रुपैयाँ जरिवाना

प्रेमचन्द्र झा कार्तिक ०३गते रौतहट । रौतहटमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने कार्य नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ। जिल्ला प्रहरी…

प्रदेश

रौतहटको बिर्ता चोकमा १४७ एम्पुल लागूऔषधसहित १७ वर्षीय किशोर पक्राउ

प्रेमचन्द्र झा अशाेक ३१ गते रौतहट । रौतहटको गरुडा नगरपालिका–८ बिर्ता चोकबाट प्रहरीले १४७ एम्पुल लागूऔषधसहित एक किशोरलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय…

प्रदेश

कर्तव्य ज्यान कसुर सहित विभिन्न मुद्दामा फरार अभियुक्त बाबु थापालाई हतियार सहित पक्राउ

सर्लाही, २९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश राणबहादुर बमको हत्या प्रकरणमा संलग्न रहेका फरार प्रतिवादी सर्लाहीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय…

Uncategorized

काँग्रेसको १५ औं महाधिवेशनबाट सह–महामन्त्रीमा फिरदोस आलम निर्वाचित

रौतहट, २९ असोज । नेपाली काँग्रेसको सम्पन्न १५ औं महाधिवेशनबाट काँग्रेसको युवा नेता मोहम्मद फिरदोस आलम सह–महामन्त्रीमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका चिरपरिचित…

प्रदेश

चोरी भएको मोटरसाइकललाई वर्कसपमा टुक्राटुक्रा पर्ने तीन जना रौतहट प्रहरीद्वारा गुजरा क्षेत्रबाट पक्राउ

रौतहट, २८ असोज । रौतहटको चन्द्रपुरबाट चोरी भएको २०० सीसीको एनएस मोटरसाइकल गुजारा नगरपालिका स्थित एक वर्कसपबाट पार्टपुर्जा खोलिएर टुक्राटुक्रा परिएको अवस्थामा प्रहरीले फेला…

प्रदेश

औरैयामा निःशुल्क आँखा शिविरमा ४२८ जनाले आँखा परीक्षण गराए, ८३ जना शल्यक्रियाका लागि छनोट

रौतहट, २७ असोज । ग्रामीण क्षेत्रमा आँखासम्बन्धी समस्या पहिचान गरी समयमै उपचार सेवा पुर्याउने उद्देश्यका साथ गौर आँखा अस्पताल पुरेनवाले सञ्चालन गरिरहेको बृहत् निःशुल्क…