रौतहट चन्द्रपुरमा स्वचालित पेस्तोल, सहित हेटौडाका २२ बर्षीय युवकलाई सशस्त्र प्रहरीद्वारा पक्राउ
रौतहट, ६ मंसिर । सशस्त्र प्रहरीले रौतहटको गौर चन्द्रपुर सडक खण्डको देउराली चोकबाट अत्याधुनिक अबैध पेस्तोल, म्याग्जीन, गोली तथा विभिन्न कागजात सहित मकवानपुरको युवकलाई…











