मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

Baudhi Mai Khabar

प्रदेश

साम्प्रदायिकताको शिकार सिरहामा १५ बर्षीय बालक गणेश यादव बनेः राज्य गम्भीर कहिले बन्छ होला ?

प्रभातकुमार झा रौतहट, १४ साउन । सुनसरीबाट सुरु भएको दुई समुदाय बीचको झड्प पश्चात राज्य जिम्मेवार भएर अघि बढ्न नसक्दा सुनसरीको आगो यतिखेर सिंगो…

प्रदेश

जनकपुरधाम, १४ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम सहितका संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फयु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई ले बिहीबार जारी गरेको आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयपछि आज दिउँसो ३ः३० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फयु जारी गरिएको हो । कफ्र्यु अवधिमा तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ लगायतका सबै गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ । प्रशासनले लक्ष्मीनिया, बेलौनी रोड, नगराइन, सिङ्गरजोडा, दुधमती पुल, इस्कोन, कादरी मस्जिद लगायतका संवेदनशील क्षेत्रलाई कर्फयुको दायरामा राखेको जनाए । जिल्ला प्रशासन कार्यालयले कर्फयु आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न प्रशासनसँग सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झाले जानकारी दिए ।

जनकपुरधाम, १४ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम सहितका संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फयु आदेश जारी गरेको…

प्रदेश

रास्वपा साँसद गणेश पौडेलमाथि कालोमसी छ्यापेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ

एआई प्रविधिबाट तयार पारिएको साँकेतिक तस्वीर । रौतहट, १४ साउन । सास्वपा साँसद गणेश पौडेल माथि कालोमसी छ्यापेर अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोपमा…

प्रदेश

भ्रामक फोटो–भिडियो नफैलाउन रौतहट प्रहरीको अनुरोधः अफवाह फैलाए कानुन बमोजिम कडा कारबाही हुने चेतावनी

एआई प्रविधिबाट तयारी पारिएको साँकेतिक तस्वीर । रौतहट, १४ साउन । सुनसरी घटनालाई अन्य स्थानमा भ्रामक रुपमा फैलाउन केही पुराना फोटो एवं भिडियोहरु समाजिक…

प्रदेश

रौतहटमा भन्सार छलीका लत्ताकपडा र मोटरसाइकल बरामद

प्रेमचन्द्र झा साउन १०गते रौतहट । प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएको लत्ताकपडा तथा एउटा मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी…

समाचार

प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुनसरीको ५ बजार क्षेत्रमा अनिश्चितकालीन कर्फयु

सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले…

प्रदेश

रौतहट प्रहरीको एक वर्षः १,१५२ मुद्दा दर्ता, ६१४ पक्राउ, ५ करोड भन्दा बढी राजस्व छलीका सामान बरामद

रौतहट, ३ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२–०८३ मा अपराध नियन्त्रण, अनुसन्धान तथा कानुन कार्यान्वयनमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ…

प्रदेश

बागमती नदी किनारमा पुनः गिट्टी–बालुवा उत्खनन भएको आरोप

प्रेमचन्द्र झा असार १५ गते रौतहट। रौतहटको राजदेवी नगरपालिका–९, ब्रह्मपुरीस्थित बागमती नदी किनारमा पुनः गिट्टी–बालुवा उत्खनन भएको भन्दै स्थानीय समाजसेवी शैलेन्द्र सिंहले गम्भीर चिन्ता…

प्रदेश

माण्डवीद्धारा रौतहटमा विपद् पूर्वतयारीबारे उच्चस्तरीय समीक्षा, १३ पालिका र सुरक्षा निकाय एकै मञ्चमा

बाढीपूर्व सूचना प्रणालीदेखि उद्धार तयारीसम्म छलफल, समुदायको सुरक्षा र क्षति न्यूनीकरणमा जोड रौतहट, १६ असार । लालबकैया जलाधार क्षेत्रमा सम्भावित बाढी तथा अन्य प्राकृतिक…

समाचार

तीन दिन देशभर भारी वर्षाको चेतावनी, पहिरो–डुबान र हावाहुरीको उच्च जोखिम

रौतहट, १६ असार । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएपछि आगामी तीन दिनसम्म विभिन्न स्थानमा भारी देखि धेरै भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको…