मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

Baudhi Mai Khabar

प्रदेश

घरदैलोमै पासपोर्ट वितरणको शुभारम्भ , जिल्ला प्रशासन कार्यालयमा धाउनु पर्दैन

फोटो क्याप्सनः गौर नगरपालिका २ महादेवपटीमा प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले बुधवार नागरिकको घरदैलोमा गएर पासपोर्ट हस्तान्तरण गर्दै रौतहट, २० जेठ — नागरिक…

प्रदेश

वीरगञ्ज महानगर प्रमुख सिंहलाई धरौटीमा रिहा गर्ने पर्सा अदालतको आदेश

वीरगञ्ज, १९ जेठ । पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।…

प्रदेश

भरुवा बन्दुकसहित सर्लाहीमा एक पक्राउ, ३ फरार

सर्लाही, १२ जेठ । सर्लाही प्रहरीले बरहथवा नगरपालिकाको लौकट टोलबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गर्न सफल भएको छ । बरहथवा नगरपालिका–१२ लौकट…

रौतहट बिशेष

मदिराको लठमा रहेका युवकले बाटो हिडिरहेका अर्का युवकलाई धक्का दिँदा लडेर युवकको ज्यान गयो

रौतहट, १२ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा मदिरा सेवन गरी लठ भई मातिएका व्यक्तिले बाटो हिँडिरहेका अर्का युवकलाई धक्का दिँदा भूईमा लडेर मृत्यु…

रौतहट बिशेष

जुमाबी गौरमा आज तेश्रो दिन आँखाको परिक्षण जारी, आज सम्म १४७८ विद्यार्थीको परीक्षण, १६८ मा दृष्टिदोष

रौतहट, १२ जेठ । रौतहट सदरमुकाम गौर स्थित श्री जुद्ध माध्यमिक विद्यालयमा मंगलवार तेश्रो दिन पनि विद्यार्थीहरुको आँखा परिक्षण कार्यक्रम जारी रहेका छन् ।…

प्रदेश

आइतबार विद्यालय खोल्ने चन्द्रपुर नपाको निर्णय विरुद्ध शिक्षकहरू आक्रोशित, नगरपालिकामा ज्ञापनपत्र

रौतहट, ११ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकाले साविककै व्यवस्था अनुसार आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि स्थानीय शिक्षकहरूले गम्भीर आपत्ति जनाउदै नगरपालिकामा ज्ञापन…

समाचार

दक्षिण एसियामा भीषण गर्मीको चेतावनीः तराईमा तापक्रम ४१ डिग्री सम्म पुग्ने अनुमान

रौतहट, ११ जेठ । आउदो सात दिनसम्म दक्षिण एसियाभर तीव्र गर्मी कायम रहने अनुमान गरिएको छ । यसको प्रत्यक्ष प्रभाव नेपालका तराई क्षेत्रमा समेत…

Uncategorized

आँप खाएपछि कोही केहीलाई किन हुन्छ पखालारु

बीरगन्ज,१० जेठ । गर्मी मौसम सुरु भएसँगै बजारमा आँपको बहार छाएको छ। स्वाद र पोषणले भरिएको आँप धेरैको मनपर्ने फल भए पनि केही व्यक्तिहरूमा…

रौतहट बिशेष

सरकारी कर्मचारीको तलब बढाउने तयारी

काठमाडौं,१० जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार निजामती कर्मचारी…

समाचार

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा, प्रधानमन्त्री मोदी–जयशंकर सँग उच्चस्तरीय भेट हुने

रौतहट, १० जेठ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुई दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् ।…