मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

Baudhi Mai Khabar

समाचार

एसईई नरहने प्रस्तावसहित संसदमा दर्ता भयो विद्यालय शिक्षा विधेयक

सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए…

प्रदेश

सांसद बिन्दु यादवको निधन

समाजवादी पार्टी (जसपा)की मधेश प्रदेश सांसद सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे उपचारको क्रममा…

प्रदेश

रौतहटको होटेलहरुमा यौन व्यवसाय फस्टाउँदै

भदौ २૪ गते रौतहट । रौतहटको अधिकाश ठाउँमा यौन व्यवसाय बढ्दै गएको छ । रौतहटको होटलहरुमा प्रहरीको मिलोमतमा यौन धन्धा बढ्दै गएको हो ।…

प्रदेश

गरुडामा रौतहट रियल स्टेट प्रा.ली. सञ्चालनमा

रबिन्द्र प्रजापति भदौ २३ गते रौतहट । रौतहटमा शुक्रवारदेखि रौतहट रियल स्टेट प्रा.ली. सञ्चालन भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ૪ स्थित…

प्रदेश

टिकटक स्टारको नाममा अश्लिल गितमा खुल्याम केटीहरु नाच्दै, प्रहरी प्रशासन मुखदर्शक

बौधिमाई न्यूज डेक्स भदौ २२ गते रौतहट। टिकटक स्टारको नाममा अश्लिल गितमा खुल्याम केटीहरु नाच्दै छ भने प्रहरी प्रशासन मुखदर्शक बनेको पाइएको छ ।…

प्रदेश

रौतहटमा कोइराला निकट महिला संघको समानान्तर कमिटी घोषणा,बिरोध सुरु

भदौ ९ गते रौतहट ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ केन्द्रिय कमिटी द्वारा मधेश प्रदेशका चार जिल्लामा रिक्त रहेका पदहरुमा सभापति मनोनयन गरेपछि…

प्रदेश

जग्गाको नक्कली कागजातको आधारमा चार किल्ला प्रमाणित गरेको आरोप

रबिन्द्र प्रज‍ापति,भदौ ७ गते रौतहट ।राैतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक वडामा ताला बन्दी भएको छ । कटहरिया नगरपालिका वडा नम्बर १को कार्यालयमा…

प्रदेश

रौतहट: ट्रकको ठक्कर बाट एक महिलाको मृत्यु

रौतहट,०७ भदौ ।रौतहटमा ट्रकको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्वपच्छिम राजमार्ग अन्तर्गत चन्द्रपुर(१ मा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु…

प्रदेश

रौतहटको गरुडामा बृहत किसान आम भेला सम्पन्न

रबिन्द्र प्रजापति, रौतहट । भदौ ०२ गते ।रौतहटको धरोहर श्री राम सुगर मिल्स लिमिटेड संचालन सम्बन्धी बृहत किसान आम भेला सम्पन्न भएको छ ।…

प्रदेश

गरिब भएपनि सहयोग गर्ने ईच्छा मानिसमा हुनु पर्छ : युवा नेता यादब

रमेश कुमार यादब, भदौं ०१गते । रौतहट । रौतहटको अमरट्टीका एक समाजसेवी युवाले खेलकुद समाग्री बितरण गर्नु भएको हो। गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा…