मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

Baudhi Mai Khabar

राजनीति

प्रभु साहलाई सहयोग गरेको भन्दै एमालेले सोध्यो ५ जनालाई स्पष्टीकरण

२७ कात्तिक, रौतहट ।स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेको भन्दै नेकपा एमालेले रौतहटका आफ्ना ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ । प्रभु साहको श्रीमती…

प्रदेश

प्रभु साहलाई समर्थन नगरेपछि रौतहटमा माओवादीले गर्‍यो आफ्नै उम्मेदवारलाई कारबाही

कार्तिक २३, रौतहट । नेकपा माओवादी केन्द्रले रौतहटको क्षेत्र नं। ३ का आफ्नै उम्मेदवारलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।गठबन्धनका तर्फबाट…

प्रदेश

लालबकैया खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी

रौतहट २३ कार्तिक । निर्वाचनमा सबैको ध्यान गएको बेला रौतहटको लालबकैया खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी हुन थालेको छ ।प्रत्येक दिन दर्जनौं ट्याक्टरले खोला…

प्रदेश

धनुषा ३ : आचारसंहिता उलंघन गरको भन्दै उम्मेदवारी खारेजीको उजुरी

रबिन्द्र प्रजापति कार्तिक २३ गते धनुषा क्षेत्र नंं ३ मा सत्ता गठबन्धनका उम्मेदवारहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उम्मेदवारी खारेजीको माग गर्दै विद्यापति…

प्रदेश

सामाचकेवा महोत्सव तथा श्री कार्तिकेश कंवर मेला सन्तपुरमा शुरु

कार्तिक २२ गते रौतहट । चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुर मा सामाचकेवा महोत्सव तथा श्री कार्तिकेश कंवर मेला शुरु भएको छ ।प्रत्येक वर्ष…

प्रदेश

जसपाका रौतहट जिल्ला अध्यक्षले दिए राजीनामा

रौतहट, कार्तिक २२ गते ।जनता समाजवादी पार्टीका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन् ।पार्टीका केन्द्रीय अध्यक्ष…

प्रदेश

स्वतन्त्र उम्मेदवार ओम प्रकाश र सत्ता गठबन्धनका प्रदेश सांसदका उम्मेदवार सुनिल यादव र नागेन्द्र यादव संगै गरे घरदैलो

कार्तिक १६ गते रौतहट । रौतहट क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाल, क्षेत्र नं ३ ख का सत्ता गठबन्धनका…

Uncategorized

सर्लाहीमा महिन्द्र यादवको चुनाव प्रचारमा हिडेको गाडीको ठक्करबाट एकको मृत्यु, यादवविरुद्ध प्रदर्शन

कार्तिक १૪ गते सर्लाही । सर्लाहीमा चुनावी प्रचारप्रसारका लागि प्रयोग भएको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सर्लाही क्षेत्र नम्बर २ का सत्ता…

प्रदेश

छठ पर्वको खरना मनाइँदै, यसरी गरिन्छ खरना पूजा

रबिन्द्र प्रजापति रौतहट कार्तिक १२ गते सूर्य भग्वान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियमनिष्ठापूवर्क मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै छ ।…

प्रदेश

छठ पर्व विधिवत सुरु, आज ‘नहाखाय’

कार्तिक ११ गते रौतहट । तराई मधेशमा आजदेखि छठपर्व विधिवत सुरु भएको छ । चारदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठको पहिलोदिन आज ‘नहायखाय’ रहेको…