Baudhi Mai KhabarOnline News Portal

Category: समाचार

नेकपा माओबादीको कलाकार सम्मान तथा पार्टी प्रबेश कार्यक्रम कटहरियामा सम्पन, करिब १५० जनाले गरे पार्टी प्रवेश

April 1, 2022

रबिन्द्र प्रजापति, चैत १८ गते रौतहट ।रौतहटको कटहरियामा कलाकार सम्मान तथा पार्टी प्रबेश कार्यक्रम सम्पन भएको छ । विहीबार जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नं. ५ बिवाह भवनमा एक कार्यक्रमको आयोजना गरि नेकपा माओबादिले सम्मान सहित बृहत् पार्टी प्रबेश गराएको थियो ।बिवाह भवनमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी नेकपा माओबादी पार्टिको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज […]

पर्साबाट सशस्त्र प्रहरीद्धारा ३० किलो गाँजा बरामद

April 1, 2022

रबिन्द्र प्रजापति, चैत १८ गते रौतहट ।सशस्त्र प्रहरीले वीरगञ्जबाट ३० किलो अवैध लागुऔषध गाँजा बरामद गरेका छन ।गए राति पौने १० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका २० स्थित हर्पतगंज सडक खण्डबाट सो गाँजा बरामद गरेको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी गाणेश ठाडा मगरले जानकारी दिए । एउटा पोकामा १६ किलो र अर्को पोकामा १४ […]

सशस्त्र प्रहरी बल बरियारपुर बाराले मोटरसाइकलसहित गाँजा गरे बरामद

March 31, 2022

रबिन्द्र प्रजापति, चैत १७ गते रौतहट ।बाराबाट मोटरसाइकलसहित प्रहरीले लागुऔषध गाँजा बरामद गरेका छनसशस्त्र प्रहरी बल बरियारपुरले मोटरसाइकलसहित १५ केजी गाँजा बरामद गरेको छ ।बाराको गंजभवानीपुरबाट मोटरसाइकलमा लागुऔषध गाँजा बोकेर जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ८ धर्मपुरतर्फ आइरहेको अवस्थामा गस्तिमा रहेको सशस्त्र प्रहरीले चेकजाँच गर्न खोज्दा मोटरसाइकल नरोकी चालक फरार भएपछि पछ्याउदै गएको प्रहरी टोलीले […]

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना गम्भीर घाईते

March 31, 2022

रबिन्द्र प्रजापति, चैत १७ गते रौतहट ।पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृत्यु भएको छ भने ३ जनाको को अवस्था गम्भीर रहेको छबिहिवार पर्साको पोखरीया नगरपालिका वडा नं। ४ स्थित नहरछेउको सडकडमा विपरित दिशामा रहेका ना ३ प १०२६ र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिएदुर्घटनामा दुबै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको […]

महोत्तरीबाट स्रोत नखुलेको नेपाली रुपैयाँ सहित युवक प्रहरीको फन्दामा

March 31, 2022

रबिन्द्र प्रजापति, चैत १७ गते रौतहट ।स्रोत नखुलेको झण्डै ८ लाख नेपाली रुपैयाँ सहित महोत्तरीबाट एक युवक पक्राउ परेका छन् ।बुधवार दिउँसो करिब २ बजे दासलाई सम्सी गाउँपालिका ६ स्थित सडकमा भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा ७ लाख ९१ हजार नेपाली रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।पक्राउ पर्नेमा […]

भन्सारछली नेपाल भित्र्याइएको मालसामान सहित ट्रकलाई पर्सा प्रहरीको नियन्त्रणमा

March 31, 2022

रबिन्द्र प्रजापति, चैत १७ गते रौतहट ।भन्सारछली नेपाल भित्र्याइएको हार्डवेयर, लत्ताकपडा, कस्मेटिक मालसामान सहित एक ट्रकलाई पर्सा प्रहरीले बीरगंजबाट नियन्त्रणमा लिएको छ । प्रज्ञापन पत्र विनाको हार्डवेर, लताकपडा, कस्मेटिक लगायतका मालसामान बोकेर काठमाण्डौं तर्फ जाँदै गरेको ना ६ ख ६०३ नम्बरको ट्रकलाई मालसामान सहित वीरगन्ज महानगरपालिका ८ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता […]

जनकपुरमा आगलागी, खाना पकाउने ग्यास सिलिण्डर विस्फोट, एक जना बालक घाईते

March 30, 2022

रबिन्द्र प्रजापति, चैत १६ गते रौतहट ।जनकपुरको पिडारीचोक स्थित नमुना वस्तीको एक घरमा आगलागी हुँदा आगलागीको बेला घरमा खाना पकाउने ग्यास सिलिण्डर समेत विस्फोट समेत भएको प्रहरीले जनाएको छ आगलागीमा परेर एकजना बालक घाइते भएका छन् ।बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।बुधबार साँझ स्थानीय अवधकिशोर यादवको […]

सर्लाहीमा बिजुलीको पोलमा ठोक्किँदा दुई जनाको मृत्यु

March 29, 2022

रबिन्द्र प्रजापति, चैत १५ गते रौतहट ।सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छसोमबार साँझ कविलासी नगरपालिका १० सलेमपुरमा प्रदेश–२–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक मलंगवा नगरपालिका ३ का २७ वर्षीय तौखिन मिकरानी र मोटरसाइकलको पछाडि बसेका मलंगवाकै २६ वर्षीय मकवुल लहेरीको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीले […]

जिल्लाको कटहरिया नगरपालिका वडा नं. ५ नेपाली कांग्रेसका टोल कमिटीसम्पन्न

March 28, 2022

रबिन्द्र प्रजापति चैत १४ गते रौतहट नेपाली कांग्रेसका टोल कमिटी गठन भएको छ । नेपाली कांग्रेस आयोजना गरेको घर घर जाउ कांग्रेस जिताउ अभियान मार्फत जिल्लाको कटहरिया नगरपालिका वडा नं. ५ मा रहेको कटहरिया गाँउ टोलमा टोल कमिटी गठन गरिएको कांग्रेसले जनाएको छ ।वडा नं.५ को वडा सभापति लालु राय यादवको सभापतित्वमा भएको कार्यक्रममा वडा […]

कटहरिया नगरपालिकाके नगर स्तरिय घर घर जाउ कांग्रेसके जिताउ अभियान कटहरियामे संम्पन

March 28, 2022

रबिन्द्र प्रजापति चैत १४ गते रौतहट । रौतहटको कटहरियामा नेपाली कांग्रेसको घर घर जाउ कांग्रेस जिताउ अभियान संम्पन भएको छ । कटहरिया नगरपालिकाका नगर सभापति शम्भु कान्त यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथित नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले घर घर जाउ कांग्रेसलाई नै जिताउ अभियान सफल पार्न पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरूलाई निर्देशन दिनु भयो […]

← NewerOlder →