मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

समाचार

“परीक्षा एउटै छ भने शिक्षा पनि एउटै हुनुपर्छ” रौतहट–२ मा कांग्रेसका युवा डा. फिरदोस आलम स्पष्ट धारणा

रौतहट, १८ माघ । रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार डा. फिरदौस आलम चुनावी मैदानमा स्पष्ट र ठोस एजेन्डा सहित अघि बढेको…

रौतहट–३ मा एमाले उम्मेदवार कुन्दन कुशवाहाको चुनावी गतिविधि तीव्र, जनसमर्थन बढ्दै

रौतहट, १८ माघ । फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार…

रौतहट–३ मा चुनावी तापक्रम चुलिँदैः नेकपाकी पुनम यादवको तीव्र घरदैलो, ‘अवसरको केन्द्र’ बनाउने दाबी

रौतहट, १८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रौतहट निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ…

मेयर प्रत्यासी अंसारीको अध्यक्षतामा नेकपाको निर्वाचन परिचालन समिति गठन

आरके श्रीवास्तव,राैतहट,१७ गते माघ ।  रौतहट  । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कटहरिया नगरपालिका अन्तर्गत २२५ सदस्यीय नगर स्तरीय निर्वाचन परिचालन समिति भव्य रूपमा गठन…

रौतहट १ मा एमालेलाई ठूलो झट्का, संविधान सभा सदस्य बबन सिंह सहित सयौंद्वारा पार्टी परित्याग

रौतहट, १७ माघ । लामो समय संगठन निर्माण र चुनावी अभियानमा सक्रिय रहेपछि पनि नेतृत्व पक्षबाट भइरहेका अपमान, उपेक्षा र घात–प्रतिघात भोग्नुपरेको आरोप लगाउँदै…

रौतहट–३ मा कुन्दन कुशवाहाको चुनावी अभियानः अनुभव, पहुँच र ‘वास्तविक विकास’ नै प्रमुख एजेन्डा

रौतहट, १७ माघ । प्रतिनिधि सभा सदस्य पदका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का उम्मेदवार कुन्दन कुशवाहाद्वारा चुनावी एजेन्डा सार्वजनिक…

रौतहट–३ मा एमालेमा पार्टी प्रवेशको लहरः विभिन्न दल परित्याग गरेर दर्जनौं नेता–कार्यकर्ता एमालेमा समाहित

रौतहट, १७ माघ । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टी प्रवेशको लहर तीव्र बन्दै गएको छ । नेपाली कांग्रेस सहित विभिन्न दल परित्याग…

बारामा आमा–छोराको नृशंस हत्या, बुहारी सहित दुई जना प्रहरी नियन्त्रणमा

बारा, १४ माघ । धारिलो हतियार प्रहार गरेर आमा छोराको हत्या गर्ने बुहारीलाई बारा प्रहरीले नियन्त्रण लिएको छ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा धारिलो…

उत्तेजक तथा प्रतिबन्धित औषधी सहित गौर भन्सार ढाँटबाट यादव सशस्त्र प्रहरीको नियन्त्रणमा

रौतहट, १२ माघ । उत्तेजक तथा प्रतिबन्धित औषधी सहित गौर भन्सार कार्यालयको ढाँटबाट सोमवार दिउसो एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् । गौर…

परोहाको रामपुर खापमा ६८ राउण्ड टियर ग्यार प्रहार गरी अवस्था नियन्त्रणमा, शान्ति कायम राख्न प्रजिअको अपिल

रौतहट, १२ माघ । सरस्वती पुजाको मुर्ती सेलाउने क्रममा दुई समुदाय बीच विवाद उत्पन्न भई उग्र रुप लिएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु ६८ राउण्ड टियरग्यार…