मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

समाचार

भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गर्ने १० जना पर्साबाट पक्राउ

पर्साको ग्रामीण क्षेत्रका पेट्रोल पम्पबाट खरिद गरेर भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा उनीहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।पेट्रोलियम पदार्थ तस्करीमा स‌ंलग्न रहेका…

शिक्षण संस्था ४ दिनका लागी बन्द

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर…

होली मेलामा युवा समूहबीच भएको झडपमा २ जनाको मृत्यु

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमावर्ती क्षेत्रमा लागेको होली मेलामा युवा समूहबीच भएको झडपमा २ जनाको मृत्यु भएको छ । होली मनाउने…

रौतहटको ईशनाथ नगरपालिकामा एक विद्यालय भवनको शिलान्यास सम्पन्न

रौतहटको ईशनाथ नगरपालिकामा एक विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ ।शुक्रबार रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा रहेको जनता माविमा थप भवन निर्माणका लागी एक कार्यक्रमका…

कटहरिया ८ पिप्रा पोखरियामा बालपोषण भता वितरण संम्पन

रौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक वार्डमा बालपोषण भता वितरण गरिएको छ ।कटहरिया वार्ड नम्बर ८ पिप्रा पोखरियामा वितरण गरिएको हो । सो वडाको आर्थिक…

रौतहटको कटहरिया ४ टोलापुर प्राबिमा बिधार्थीहरुलाई दिवा खाजा बापतको रकम बितरण

रौतहटको कटहरिया नगरपालिका वडा नं. ४ टोलापुरमा रहेको श्री ज्ञान मन्दिर प्राथमिक बिधालयका बिधार्थीहरुलाई दिवा खाजा बापतको रकम बितरण गरिएको छ ।कटहरिया नगरपालिकाले आर्थिक…

लागूऔषधसहित सप्तरीबाट एक युवक पक्राउ

सशस्त्र प्रहरीले सप्तरीबाट बिभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट लागूऔषध लिएर पैदल आउँदै गरेका जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ११…

देशभर रंगहरूको पर्व होलीको विधिवत सुरुवात

आइतबारदेखि देशभर रंगहरूको पर्व होलीको विधिवत सुरुवात भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ स् २६ मा तीन छत्रे होलीको चीर ठड्याइएपछि…

लागुऔषधको कारोबार बढ्दो, एकैदिन ६ जना पक्राउ

 झापामा प्रतिबन्धित लागुऔषधको कारोबार तीव्र रुपमा बढ्दैगएको पाइएको छ । दिनहुँजसो प्रतिबन्धित लागुऔषधसहित मानिस पक्राउ पर्दै आएका छन् । यसैक्रममा झापामा शुक्रबार एकैदिन विभिन्न स्थानबाट…

बम विस्फोट प्रकरण : घटनास्थलमा गोइत समूहको पर्चा भेटियो

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको छ । प्रदेश २ प्रहरी कार्यालयका…