मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

समाचार

सर्वोच्चको जनअपेक्षित स्वागतयोग्य फैसला

प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी ओली र उनका कोटरी गुटको स्वेच्छाचारी कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीको…

६ लाख घुससहित नायब सुब्बा अख्तियारको नियन्त्रणमा

बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनक कुमार खनाल लाई ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् । अख्तियार ले ६ लाख…

गुडिरहेको ट्याक्टर मा करेन्ट प्रवाह भएर आगलागी

सर्लाहीमा गुडिरहेको ट्याक्टरमा करेन्ट प्रवाह भएर आगलागी भएको छ ।मुर्तियाबाट उखुको भुस लोड गरि जिरायततर्फ जाँदै गरेको ना। १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा…

खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो

भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी खाना…

कांग्रेस नेता आलमले न्याय पाउने सम्भावना बढ्यो

सर्वोच्च अदालतले नेपाली कांग्रेसका निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको कैफियत प्रतिवेदन मागेको छ।सर्वोच्चका न्यायाधीश डा।मनोजकुमार शर्माको इजलाशले आइतबार घटनासम्बन्धी सबै विवरण भएको…

सुतिरहेकी महिलालाई धरिलो हतियार प्रहार गरी हत्या

बारामा एक महिलालाई धरिलो हतियार प्रहार गरी हत्या गरिएको छ । महागढिमाई नगरपालिका वडा नम्बर १ स्थित निवासि बैझनाथ प्रसाद कुश्बाहाको ४५ बर्षिय श्रिमति…

महोत्तरीमा दुई बालिकालाई जबरजस्ती करनि आरोपमा एक जना पक्राउ

महोत्तरीमा दुई बालिकालाई एकैसाथ जबरदस्ती गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महोत्तरीको एकडारा गाउँपालिका–४ चकवा गाउँमा एकैसाथ दुई बालिकामाथि जबर्जस्ती करणी…

देशलाई अस्थिरतातर्फ लैजान हुँदैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । दमौलीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व…

नवनियुक्त प्रमुख आयुक्त, राईले अख्तियारमा कार्यभार सम्हाले

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार…

सप्तरीबाट ४१ किलो गाँजा बरामद भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु…