मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

समाचार

करदाता सेवा कार्यालय खारेजीको निर्णय विरुद्ध , उद्योगी व्यवसायीहरु धर्ना प्रदर्शन कार्यक्रम जारी

रौतहट, १४ पुस । करदाता सेवा कार्यालय खारेजीको निर्णय विरुद्ध रौतहटको उद्योगी व्यवसायीहरुको सोमवार दोश्रो दिनपनि धर्ना प्रदर्शन कार्यक्रम जारी राखेका छन् । गौरमा…

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं। ९ स्थित ज्योती डिस्टिलरीमा बोइलर)विस्फोट एक जनाको मृत्यु, छ जना घाइते

रौतहट, १२ पुस । रौतहटको कटहरिया नगरपालिकामा अवस्थित ज्योती डिष्टिलरीमा शनिवार विहान अकस्मात बोइलर पडकिएर ठूलो दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परेर एक…

रौतहटको गौरमापाँचौं ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा ११ जना जेष्ठ नागरिक सम्मानित

रौतहट, ११ पुस । “हाम्रो साझा दायित्व र अभियानः ज्येष्ठ नागरिक प्रति श्रद्धा र सम्मान” मूल नारा सहित पाँचौ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यताका…

रौतहटका उखु किसानहरूद्वारा , चिनी उद्योगहरूको कथित ’सिन्डिकेट’ विरुद्धः आन्दोलनको घोषणा

ओमप्रकाश यादव रौतहट, १० पुस । रौतहट जिल्लाका उखु किसानहरूले मधेश प्रदेशका चिनी उद्योगहरूले उखु खरिदमा लगाएको कथित सिन्डिकेटको विरोधमा आन्दोलन घोषणा गरेका छन्…

गाँजा ओसारपसार गरेका कसुरमा फरार रहेका वाइवा पुर्पक्षका लागि कारागार चलान

सर्लाही, १० पुस । झण्डै साढे तीन क्युन्टल भन्दा बढि लागुऔषध ओसार पसार गरेको अवस्थाबाट फरार रहदै आएकालाई ९ महिना पछि पक्राउ परेका प्रतिबादीलाई…

बहुदरमाईका तत्कालीन प्रशासकीय अधिकृत शरे मुस्तफा सहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

रौतहट, ९ पुस । पर्साको बहादुरमाई नगरपालिकामा गोप्य ठेक्का गरेर आर्थिक हानी नोक्सानी पुर्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत महमद…

गौरमा हिन्दुवादीहरूको विरोध प्रदर्शनः बंगलादेशमा हिन्दु युवकलाई जिउँदै जलाएको घटनाको घोर निन्दा

रौतहट, ९ पुस । बंगलादेशमा हिन्दु युवक दीपू चन्द दासलाई अराजक भीडले क्रूरतापूर्वक कुटपिट गरी जिउँदै आगो लगाई हत्या गरेको घटनाको विरोधमा आज बिहान…

परोपकारी हातहरुद्वारा देवरतिया देवीलाई सहयोग

रौतहट, ९ पुस । परोपकारी हातहरुद्वारा चिसोमा थुरथुर काम्दै गरेकी एक ६० बर्षीय महिलालाई न्यानो लुगा, डसना सहित खाद्यान्न सामग्रीहरु उपलब्ध गराएर मानविय कार्य…

कटहरियामा कांग्रेस क्षेत्र ज. ३ का भेला सम्पन्न ः फाल्गुन २१ को चुनावबारे भयाृे छलफल

रौतहट । आउँदो फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तथा छलफलका लागि नेपाली कांग्रेस रौतहट निर्वाचन क्षेत्र नं। ३ को क्षेत्रीय भेला…

करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय विरुद्ध दोस्रो दिन पनि व्यापारी व्यवसायीहरुद्वारा विरोध प्रदर्शन जारी

रौतहट, ४ पुस । करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा रौतहटका व्यापारी तथा व्यवसायीहरू आज दोस्रो दिन पनि सडकमा उत्रिएका छन् ।…