मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

समाचार

नेपाली कांग्रेस रौतहटमा भोली देखि वडा अधिवेशनमा जानेः विस्तारित बैठकबाट यस्तो भयो निर्णय

रौतहट, ३ असोज । नेपाली कांग्रेस रौतहटले भोलि आइतबार देखि वडा अधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । जिल्ला सभापति सुनिलकुमार यादवको अध्यक्षतामा…

प्रभात फेरी देखि झण्डोत्तोलन सम्मः विविध कार्यक्रम गरेर रौतहटमा भव्य रुपमा मनाइयो संविधान दिवस

रौतहट, ३ असोज । संविधान दिवसको अवसरमा रौतहटमा शनिबार विविध कार्यक्रम आयोजना गरी संविधान दिवस भव्यताका साथ मनाइएको छ । संविधान दिवसको अवसरमा जिल्ला…

रौतहटमा कांग्रेसको विस्तारित बैठक, १५औं महाधिवेशन सफल बनाउनमा जुट्न आह्वान

रौतहट, ३ असोज । नेपाली कांग्रेस रौतहटको जिल्ला कार्यसमितिको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको १५औँ महाधिवेशन तथा वडा अधिवेशनलाई सफल बनाउन…

मौलापुरमा प्रशासनिक संकट गहिरियोः ‘अविलम्ब प्रप्रअ पठाइदिन’ नगरप्रमुख साहको प्रधानमन्त्री सँग अनुरोध

रौतहट, ३० भदौं । मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा नगरपालिकाको दैनिक प्रशासनिक काम देखि विकास निर्माण र नागरिक सेवा प्रभावित…

गौरमा अटोचालकको प्रदर्शन, कर र अवरोध हटाउन माग

ऋण लिएर अटो चलाउँदै आएका चालक तेस्रोपटक सडकमा, नगरप्रहरीले यात्रु ओरालेर दुःख दिएको आरोप रौतहट, ३० भदौ । रोजगारीको अवसर नपाएपछि ऋण लिएर डाफे…

भारतीय राजदूत श्रीवास्तवको दुई दिने वीरगञ्ज भ्रमणः सीमा व्यापारदेखि बाढी राहतसम्म भारतको सहयोग

वीरगञ्ज, २७ भदौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सेप्टेम्बर ११ र १२ मा वीरगञ्जको भ्रमणको क्रममा सीमा व्यापार, द्विपक्षीय सहकार्य तथा नेपालमा…

सुशासन र भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत हुने नव आगन्तुक सीडीओ लक्ष्मीप्रसाद पौडेलको प्रतिबद्धता

रौतहट, २५ भदौ । जिल्ला प्रशासन कार्यालय रौतहटको नेतृत्व सम्हालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जिल्लामा सुशासन, पारदर्शी सेवा प्रवाह तथा भ्रष्टाचार नियन्त्रणका सवालमा…

छात्रछात्राद्वारा विद्यालय परिसरमै प्रधानाध्यापक झा कुटिए, शिक्षाको मन्दिरमा कुटपिटको घटना हुनु दुःखद

सर्लाही, १६ भदौं । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्रीराम सखिमोहित सिंह जनता उच्च माध्यमिक विद्यालयमा सोमवार दिउसो प्रधानाध्यपक माथि छात्रछात्राहरु आक्रमण गरेर कुटपिट तथा…

भारत–नेपाल सीमाक्षेत्र भएर नेपाल प्रवेश गर्न तयारीमा रहेका सोमालियाली नागरिक एसएसबीको फन्दामा

रौतहट, २ भदौं । रौतहटसँग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको तथा नेपाल प्रवेशको तयारीमा रहेका एक जना सोमालियाली नागरिकलाई भारतीय सशस्त्र सीमा…

रौतहटमा भाइरल ज्वरोको प्रकोप बढ्यो, प्रादेशिक अस्पताल गौरमा दैनिक सय भन्दा बढी बिरामी

रौतहट, २ भदौ । रौतहटमा पछिल्लो समय भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ । उच्च ज्वरोसहित सिकिस्त भएका बिरामीहरू उपचारका लागि प्रादेशिक अस्पताल…