मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

समाचार

मौलापुरमा ढल निर्माण तीव्र, डुबान समस्याबाट स्थानीयलाई राहतको आशा पलायो

रौतहट, २ भदौं । रौतहटको मौलापुर नगरपालिका ढल व्यवस्थापन तथा निर्माणमा नमुना पालिकाका रूपमा अघि बढिरहेको पाइएको छ । शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा…

जिप रोकेर चालकलाई अपहरण, मरणासन्न हुने गरी कुटपिट; एक पक्राउ, अर्काको खोजी जारीजिप रोकेर चालकलाई अपहरण, मरणासन्न हुने गरी कुटपिट; एक पक्राउ, अर्काको खोजी जारी

रौतहट, २६ साउन । रौतहटमा जिप चालकलाई बाटोमै रोकेर अपहरण शैलीमा घरमा लगिएको र त्यहाँ मरणासन्न हुने गरी कुटपिट गरिएको घटना सार्वजनिक भएको छ…

‘हिन्दुमाथि दमन बन्द गर’ भन्दै रौतहटमा टायर बालेर विश्व हिन्दु संघको खबरदारी र्‍याली,

रौतहट, १६ साउन । सुनसरी सहितका विभिन्न जिल्लामा भएको घटनालाई लिएर विश्व हिन्दु संघद्वारा रौतहटको दुर्गा भगवतीमा खवरदार रयालीको आयोजना गरेर हिन्दुहरु माथि भईरहेको…

बाराको कलैयामा , हिन्दु–मुस्लिम समुदायले दिए एकताको सन्देश

बारा, १६ साउन – पछिल्लो समय देशका विभिन्न स्थानमा सामाजिक सद्भावलाई असर पुग्ने घटनाप्रति चासो बढिरहेका बेला बाराको कलैयामा राजनीतिक दलका नेता, धार्मिक अगुवा, नागरिक…

‘सामाजिक सद्भाव बिग्रने कुनै पनि गतिविधि स्वीकार्य छैन’ : मुख्यमन्त्री यादव

जनकपुर,१४ साउन । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले सुनसरी घटनापछि विभिन्न जिल्लामा भइरहेको प्रदर्शनका बीच सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न…

साम्प्रदायिकताको शिकार सिरहामा १५ बर्षीय बालक गणेश यादव बनेः राज्य गम्भीर कहिले बन्छ होला ?

प्रभातकुमार झा रौतहट, १४ साउन । सुनसरीबाट सुरु भएको दुई समुदाय बीचको झड्प पश्चात राज्य जिम्मेवार भएर अघि बढ्न नसक्दा सुनसरीको आगो यतिखेर सिंगो…

जनकपुरधाम, १४ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम सहितका संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फयु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई ले बिहीबार जारी गरेको आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयपछि आज दिउँसो ३ः३० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फयु जारी गरिएको हो । कफ्र्यु अवधिमा तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ लगायतका सबै गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ । प्रशासनले लक्ष्मीनिया, बेलौनी रोड, नगराइन, सिङ्गरजोडा, दुधमती पुल, इस्कोन, कादरी मस्जिद लगायतका संवेदनशील क्षेत्रलाई कर्फयुको दायरामा राखेको जनाए । जिल्ला प्रशासन कार्यालयले कर्फयु आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न प्रशासनसँग सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झाले जानकारी दिए ।

जनकपुरधाम, १४ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम सहितका संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फयु आदेश जारी गरेको…

रास्वपा साँसद गणेश पौडेलमाथि कालोमसी छ्यापेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ

एआई प्रविधिबाट तयार पारिएको साँकेतिक तस्वीर । रौतहट, १४ साउन । सास्वपा साँसद गणेश पौडेल माथि कालोमसी छ्यापेर अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोपमा…

भ्रामक फोटो–भिडियो नफैलाउन रौतहट प्रहरीको अनुरोधः अफवाह फैलाए कानुन बमोजिम कडा कारबाही हुने चेतावनी

एआई प्रविधिबाट तयारी पारिएको साँकेतिक तस्वीर । रौतहट, १४ साउन । सुनसरी घटनालाई अन्य स्थानमा भ्रामक रुपमा फैलाउन केही पुराना फोटो एवं भिडियोहरु समाजिक…

रौतहटमा भन्सार छलीका लत्ताकपडा र मोटरसाइकल बरामद

प्रेमचन्द्र झा साउन १०गते रौतहट । प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएको लत्ताकपडा तथा एउटा मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी…